सदस्य बचत, ऋण र शेयर व्यवस्थापन
बचत तथा ऋण समूह
About Us
समूहको परिचय
यस समूहले सदस्यहरूको नियमित बचत, शेयर पूँजी, ऋण सेवा र वित्तीय अनुशासनलाई व्यवस्थित राख्न सहयोग गर्छ। सदस्यले आफ्नो बचत, ऋण, सूचना र कारोबार विवरण सुरक्षित रूपमा हेर्न सक्छन्।
Services
समूहका मुख्य कामहरू
सदस्यको नियमित बचत, निकासी र ब्याज ledger।
ऋण माग, स्वीकृति, EMI र भुक्तानी विवरण।
शेयर खरिद/बिक्री र प्रमाणपत्र print।
समूहका सूचना सदस्य login मा देखिने।
News
समाचार / गतिविधि
Committee
समिति विवरण
Membership
सदस्य बन्न चाहिने कागजात
नयाँ सदस्य दर्ताका लागि तलका विवरण तयार राख्नुहोस्। सदस्य भइसकेपछि Login बाट आफ्नो विवरण हेर्न सकिन्छ।
नागरिकता / परिचय पत्र प्रतिलिपि
पासपोर्ट साइज फोटो
मोबाइल नम्बर र ठेगाना
मासिक बचत रकम
शेयर खरिद विवरण
तपाईं सदस्य हुनुहुन्छ?
Notice